मत परिणामले भ्रष्टाचारलाई अनुमोदन गर्‍यो : रवीन्द्र मिश्र

काठमाडौं  - उपनिर्वाचनमा साझा पार्टीको अपेक्षाकृत मत नआएपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको बताएका छन् । ‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड,…