यातायातका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।       अख्तियारले नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार घुससहित आइतबार पक्राउ गरेको हो।     साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै…