सीआईबी र सम्पती शुद्धिकरण विभागको निष्कर्श अजय सुमार्गीसंग २२ अर्बभन्दा बढी अवैध रकम

काठमाडौं– ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्यूरो(सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेको हो।   उक्त अध्ययन प्रतिवेदनलाई अनुमोदन गर्न…