पाकिस्तानमा मृत्युदण्डको सजाए सुनाइएका भारतीय पूर्वनौसेना अधिकारीसँग परिवारले गरे भेट

काठमाडौं– पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक, पूर्वनौसेना अधिकारी कुलभूषण जाधवसँग उनका परिवारले भेट गरेका छन्।     पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका जाधवले सोमबार पाकिस्तानी राजधानी इस्लामावादमा आफ्नी आमा र श्रीमतीलाई भेटेको बीबीसीले जनाएको छ।   जाधवलाई दिइएको मृत्युदण्डको फैसलाका कारण पाकिस्तान र भारतबीच उत्पन्न विवाद उत्पन्न भइरहेका बेला उनलाई परिवारसँग भेट गर्न…