कैदीबन्दीको गुनासो : राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन

चितवन - सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ । विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै…