काठमाण्डु – लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा रद्ध गरेको छ । आयोगको बिहीबार बसेको बैठकले पुराना लिखित परीक्षाका कार्यक्रम रद्ध गरेर पुन नयाँ कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो । विज्ञापन नं. १७१६७/०७६–०७७ को विज्ञापनमा दरखास्त स्वीकृत भएका उम्मेद्वारहरु मात्र सम्मिलित हुन पाउने गरी विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पुनः …