सर्वोच्च अदालतद्वारा ‘फरार सांसद’ रेशम चौधरीको रिट दरपीठ

काठमाडौं– सर्वाेच्च अदालतले निर्वाचित सांसद रेशम चौधरीको रिट दरपीठ गरेको छ।       फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीले प्रमाणपत्र नपाएपछि उनका भाइ सर्वोच्च पुगेका थिए।         प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गरिएकोमा मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन अस्वीकार गरेका…