रसियामा फेरी पुटिन राष्ट्रपति हुने यस्तो छ सम्भावना ?

ऐजेन्सी- रसियामा आउँदो वर्ष राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ । यो निर्वाचनमा रसियाका अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उम्मेदवारीको घोषणा गरेका छन् । उनको उम्मेदवारीको घोषणासँगै उनले आगामी कार्यकालमा जित हासिल गर्ने सम्भावना बलियो रहेको देखिन्छ । अर्का कुनै बलियो प्रतिस्पर्धी नेता नभएको कारण रसियामा आगामी कार्यकाल पनि पुटिनले जित्नुपर्ने र उनले जित्ने समर्थकहरुको भनाइ छ…