घुसको रकमसहित इन्जिनियर पक्राउ

लहान– जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादव घुससहित पक्राउ परेका छन्।       अख्तियारले आठ हजार घुससहित इन्जिनियर यादवलाई पक्राउ गरेको हो।         कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भण्डारमा घूसबापत आठ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारका प्रहरी उपरीक्षक कृष्णसिंह…