काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले बधाई दिएका छन्। शनिबार भएको बालकोटमा भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए। भ्रष्टाचार न्यूनिकरण, विकास, समृद्धि, पारदर्शीता जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। …