काठमाडौं– ६ वर्षीय बालकको कमाइ कति होला? प्रश्न उठ्न सक्छ ६ वर्षीय बालकले पनि कमाउछ र? तर, बालक रेयानले हरेक हप्ता यूट्यूबमा खेलौनाको रिभ्यू गर्छन्। रिभ्यू गरेबापत उनलाई राम्रै पैसा पाउने गर्छन। रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए। यो रकम झण्डै एक अर्ब नेपाली रुपैयाँ बराबर हो। ६ वर्षीय…