स्याङयोङ मोटर्सले ल्यायो नेपाली बजारमा नयां रेक्सटन गाडी

काठमाडौं– स्याङयोङ मोटर्सले नेपाली बजारमा सुविधाजनक रेक्सटन गाडी बजारमा ल्याएको  छ । कम्पनीले नेपालको लागि मोटर्सको आधिकारिक विक्रेताको जिम्मा आइएमएस मोटर्सलाई तोकेको छ ।       राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा आइएमएस ग्रुपका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा मोटर्सका निर्देशकले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका गरेका थिए ।     ग्रुपका अध्यक्ष दिपक मल्होत्राले…