काठमाडौं– एमाले महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन्। शुक्रबार राजधानीम आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको बताए। वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली…