काठमाडौं– काठमाडौं प्रहरी परिसरले काठमाडौंको दरबारमार्गस्गित क्लब डेजाभुमा भएको तोडफोडको घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी तिलक भारतीसंग स्पष्टीकरण सोधेको छ । बुधबार राति बुधबार राति क्लवमा भएको तोडफोडको घटनामा प्रहरीको कमजोरी देखिएको गुनासो आएपछि डीएसपी भारतीसंग स्पष्टीकरण सोधिएको हो । त्यस्तै, आजबाट नै क्लब डेजाभुका अगाडि रहेको सडकमा सवारीसाधन पार्किङ निषेध गर्न…