दोक्लम प्रकरणपछि पहिलो पटक भारत पुगे चिनियाँ विदेशमन्त्री

काठमाडौं–  चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणको क्रममा नयाँदिल्ली पुगेका छन्।   चीन र भारतबीचको दोक्लम विवाद अन्त्य भएपछि चिनियाँ उच्चस्तरीय टोली पहिलो पटक भारत पुगेको हो।     रुस–भारत–चीन त्रिपक्षीय बैठकमा सहभागी हुन भारत पुगेका वाङल र समकक्षी सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।   तीन देशबीच क्षेत्रीय र विश्वव्यापी मुद्दाहरुमा छलफल हुने बताइएको छ।…