कपिलवस्तु– नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाह कपिलवस्तुबाट प्रतिनिधीसभामा निर्वाचित हुने पक्का भएको छ । शाहले कपिलवस्तु क्षेत्र नम्बर ३ मा करिव १२ सय मत गन्न बाकि हुदा चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । उनले १५ हजार ८ सय ७२ संघिय समाजवादी फोरमका मंगल प्रसाद गुप्ताले १२ हजार ४४ र वामगठवन्धनका…