चितवन– चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पíपकमल दाहाल प्रचण्ड जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ५ हजार ८८९ मतअन्तरले अग्रता लिएका छन् । यसले करिब जित सुनिश्चित जस्तै देखिएको छ । यहाँ ४८ हजार २८९ गणना भइसक्दा प्रचण्डले २४ हजार ९४३ मत…