फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

बारा– बारामा संघीय समाजवादी फोरमको विजय जुलुस मनाउने क्रममा झडप भएको छ। पचरौता नगरपालिका–२ बेल्दारीमा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।     विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए।     झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत…