कृषि बैंक ह्याकिङ्गका मुख्य योजनाकार ‘काले’, ४ करोड ७३ लाख ट्रान्सफर

काठमाडौं – कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार रुपैयाँ चोरी प्रकरणका मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर भएको प्रहरीले जनाएको छ । नेपालका बैंकहरुबाट रकम निकाल्ने मुख्य योजनाकार काले भनिने पिटरले भारतमा बसेर नेपाली नागरिकको सहायताले कृषि विकास बैङ्कको रकम निकालेको प्रहरीले जनाएको छ । लामो समयदेखि भारतको मुम्बईमा…