औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः ढकाल

काठमडौं – औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुनः नारायण ढकाल नियुक्त भएका छन् । सर्वाेच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएपछि असोज ५ गतेदेखि उनले महानिर्देशक पदको जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना…