प्रहरीभित्र अनियमितता गर्नेलाई छाडिन्न : आईजीपी खनाल

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी खनालले अहिले ट्राफिक नियन्त्रणका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएर काम गरिरहेको बताउँदै ट्राफिक व्यवस्थापनका लागि…