काठमाण्डु – सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च् अदालतले दिएका आदेश पुनरावलोकन हुने भएको छ । आइतबार सर्वोच्च अदालतका तीन जना न्यायाधीशको संयुक्त इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको असार १५ गतेको इजलास पुनरावलोकन गर्न अनुमति दिने निर्णय गरेको हो । गत बिहीबार उनी जेलबाट छुटेपछि सरकारी वकिलको कार्यालयले पुनरावलोकनका…