चिनियाँ राष्ट्रपतिको ‘मेघा भ्रमण’ : विशेष तयारी गर्दै सरकार

काठमाडौं । चीनले विदेशी राष्ट्रसँग सम्बन्ध विस्तारका लागि खोज्ने प्रमुख शर्त हो – राजनीतिक स्थिरता । धानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ बहुमत प्राप्त सरकार बनेपछि चिनियाँ शर्त पूरा भएको छ । राजनीतिक स्थिरतासँगै चीन नेपाल सरकारको नजिक भएको छ । केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरे, आगामी असोज २७ गते राष्ट्रपति…