को हुन् समीरमान बस्नेत?

काठमाडौं- गौचन हत्या योजनाको आरोपमा भारतबाट सिबाआईबी पक्राउ गरेको समीरमान बस्नेत कलंकी, बाफल र कालिमाटी क्षेत्रको टोले गुण्डाको रुपमा परिचित थिए।   कुनै समय यस क्षेत्रमा हप्ता असुली र  लडाईँ झगडा गर्ने काममा उनी अगाडि आउथे। यस अघि पनि विभन्न आरोपमा उनी नसमातिएका होइनन् तर उनलाई छुटाउन प्रहरी अधिकारीहरू नै लाग्थे। नेपाल प्रहरीका डिएसपी कुमुद…