काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता स्वः प्रकाश दाहालको १३औं दिनको पूण्यतिथिको अवसरमा उनका छोरा प्रसिद्ध दाहालले खाना र कपडा वितरण गरेका छन्। आफ्ना बुवाको १३औं दिनको पूण्यतिथिको अवसरमा शुक्रबार देवघाट पुुगेका प्रसिद्धले खाना र कपडा वितरण गरेका थिए। प्रसिद्धसँगै उनकी हजुर आमा सीता पनि त्यहाँ पुुगेकी थिइन्। माओवादी केन्द्रका अध्यक्ष पुुष्पलकमल दाहाल…