ग्लोबल आइएमई बैंकको सीइओमा जनक शर्मा पौड्याल नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन्।     बैंक सञ्चालक समितिको बुधबार बसेको बैंकठले कायममुकायम सीईओ पौड्याललाई सीईओ नियुक्त गरेको हो।     तत्कालीन सीईओ अनिल ज्ञवालीले दुई वर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल कामु सीईओ बनेका थिए।   लण्डनबाट एमबीए गरेका…