रोशन खड्का, काठमाडौं– सेनामा कुनै बेला नरेश वस्नेत नाम निकै चर्चित थियो । विकास निर्माण हेर्ने गरी खडा भएको सेनाको विकास निर्माण तथा स्तपति निर्देशनालयको प्रमुख थिए सहायकरथी नरेश वस्न्यात । उनै वस्नेतले प्रायः सेनाका सवै प्रधानसेनापतिलाई खुसी बनाउथे र आफु अुनुकुल प्रयोग गर्थे । आर्थीक रुपमा निकै आकर्षक मानिने उक्त विभागलाई…