मताधिकार प्रयोग गरी लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आह्वान गरेकी छन्।       पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान भइरहेको छ।       राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी छन्।    …