काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासंग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ । पोखराडाडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासंग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासंग गहिरो र पुरानो…