सशस्त्रमा उच्च तहमा दरबन्दी थप्ने विषयमा अध्ययन गर्न समिती गठन

काठमाण्डौ–  गृहमन्त्रालयले सशस्त्र प्रहरी वलमा उच्च तहमा दरवन्दी थप्ने विषयमा अध्ययन गर्न समिती गठन गरेको छ । गृह स्रोतकाअनुसार मन्त्रालयले गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिव नारायण प्रसाद शर्मा दवाडिको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।         समितिमा अर्थ र गृह मन्त्रालयका एक एक जना उपसचिव तथा सशस्त्र प्रहरी वलका डिआईजी चिरञ्जिबी…