काठमाडौं– राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् – न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ? पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ वर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन ‘आकस्मिक रुपमा हृदयाघात…