पत्रकार लक्ष्मी जैसीमाथि आक्रमण सुतेका बेला घरमै आक्रमण

कैलाली– कैलालीमा एक जना पत्रकारमाथि घरमै आक्रमण भएको छ।     सडकपुर बौनियास्थित घरमा सुतिरहेका पत्रकार लक्ष्मीप्रसाद जैसीमाथि गयराति आक्रमण भएको हो।     कैलालीका प्रहरी प्रवक्ता, डीएसपी वीरबहादुर बुढामगरका अनुसार अपरिचित व्यक्तिले ढोका फोडेर भालाजस्तो देखिने धारिलो हतियारले लक्ष्मीमाथि प्रहार गरी घाइते बनाएका हुन्।       पहिचान हुन नसकेको समूहले जैसीसँगै    …