गौचन हत्या प्रकरणः सुटरले प्रयोग गरेको पेस्तोल कपनमा फेला पर्यो

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ ।     प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो।       पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका…