कञ्चनपुरमा ‘सेलिब्रेटी’ बन्दै बिना मगर, गाउँघरमा आकर्षणको केन्द्र

जी भट्टबेलौरी–‘बिना मगरलाई फेरि उम्मेदवारका रुपमा पाउँदा खुसी भएँ,’ बेलडाँडी गाउँपालिका–१ चन्दनवस्तीका ६५ वर्षिय वीरभान भट्टले भने, ‘अघिल्लो चुनावमा जितेका सांसदले विकासको अनुभूति गराउन नसकेपछि बिना मगरले मात्रै यो क्षेत्रको विकास गराउन सक्छिन् भन्ने लागेको थियो।अब उम्मेदवारकै रुपमा बिना आएपछि बिनालाई जिताएर विकास गराउने सपना पूरा हुने भयो।’       कञ्चनपुरको १ नम्बर निर्वाचन…