ट्रम्पको एसिया भ्रमण : विश्व नेताको छवी यसरी गुमाए

चीनमा सी जिनपिङले ट्रम्पको प्रशंसा गरेनन् । यहां सबै उल्टो भइरहेको थियो । ट्रम्पले सीलाई एक विशेष महत्वपूर्ण व्यक्ति भएको बताए र उनले चिनियाँ राष्ट्रपतिसित भने कि मानिसले उनीमाथि गर्व गर्नेछन् ।       सबैभन्दा पहिले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई उडाए र केही घन्टापछि नै उनले भने…