बलिउडका कुन स्टार कति महंगो गाडीमा चढ्छन् ?

विद्या बालन हालै एक मर्सडिज कार खरिद गरेकी छिन् । विद्या मात्रै होइन्, बलिउडका सबैजसो स्टारहरु आफूलाई मन पर्ने कारमा हुइकिन रुचाउँछन् । रणवीर कपुर आफ्नो ह्वाइट अउडी ए८ मा त आलिया भट्ट आफ्नो ब्लू कलरको कार अउडी क्यु७ हाक्न मन पराउँछिन् । रणवीर कपुरसँगै कयौं कारहरु छन् तर उनी ह्वाइट अउडी ए८ नै हाक्न…