कञ्चनपुरका तीन सभामा देउवाको सम्बोधनः ‘कांग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु’

कञ्चनपुर– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई दिनदेखि गृह प्रदेश (प्रदेश नम्बर ७ मा ) छन्।   पहिलो चरणको चुनावको क्रममा प्रदेश ७ का विभिन्न जिल्लामा आयोजित सभालाई सम्बोधन गरेका देउवा दोस्रो चरणको चुनाव नजिकिएसँगै फेरि गृह प्रदेश पुगेका हुन्।   शुक्रबार डोटी र अछाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवा शनिबार कञ्चनपुर…