विप्लव माओवादीको निशानामा परे पुर्वगृहराज्यमन्त्री बानिया,भक्तपुरमा पनि बम विस्फोट

काठमाडौं– पूर्व गृहराज्यमन्त्रीसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ अन्र्गत प्रदेशसभा २ का उमेदवार इन्द्रबहादुर बानियांको घरमा बम विष्फोट भएको छ । शनिबार सांझ करिब साढे ६ बजे बानियां घरभन्दा ३० मिटर पर सुतली बम पड्कीएको कांग्रेस जिल्ला सदस्य भीमसेन महतले जानकारी दिए ।     मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउसो करिब ४ बजे…