बम आतंकले छेकेन मतदातालाई : कहाँ के भयो?

काठमाडाैं–मुलुकका ३२ जिल्लामा आइतबार बिहानबाट सुरु भएको निर्वाचनमा मतदताको उत्साहपूर्ण सहभागिता रहेको छ।     एकाध स्थानमा सामान्य घटना भएपनि ३२ वटै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहपूर्ण ढंगबाट मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।       निर्वाचनलाई प्रभावित पार्न मतदाता हिँड्ने बाटोमा बम राख्नुका साथै मतदान स्थल नजिकै बम विस्फोटका घटना भएका छन्। त्यसले मतदातालाई…