शालिकरामकी श्रीमतीले दिइन रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं - पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् । पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्की्विरुद्ध किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीमा…