पुग्यो सिलिचोङमा विद्युत्

खाँदबारी – अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो । विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा नं ५ याफुमा पहिलो चरण ६४…