अब लामो दुरीका गाडीमा यात्रु उभ्याइए कारबाही

काठमाडौं – अब लामो सार्वजनिक यातायातमा यात्रु उभ्याउन नपाइने भएको छ । यातायात व्यवस्था ऐनमा यात्रु उभ्याउन नपाइने व्यवस्था पहिल्यै उल्लेख भएपनि कार्यन्वयन गर्न सकेको थिएन । सरकारले साना तथा लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन नपाउने ब्यवस्थालाई पूर्ण रुपमा कार्यन्वयन गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाालले जानकारी दिए । । माइक्रो,…