स्टाण्डर्ड चार्टर्ड बैंकले के सय प्रतिशत बोनस सेयर देला ?

काठमाडौं-  सेयर बजारमा लगानीकर्ताको माग गर्ने कम्पनीमा स्टाण्डर्ड चार्टर्ड प्रमुख बैंक हो । बैंकको चुक्ता पुजी ४ अर्ब रहेको छ । राष्ट्र बैंकको नयां नितीअनुसार बैंकले ८ अर्ब चुक्ता पुंजी पुर्याउनुपर्ने बाध्यतकारी ब्यवस्था छ । बैंकले अघिल्लो बर्ष कमाएको नाफाबाट बोनस सेयर दिएर चुक्ता पुजी पुर्याउनुपर्ने हुन्छ ।       स्टाण्डर्ड चार्टर्ड बैंकको वित्तीय…