काठमाडौं– भारतकी मानुसी चिल्लर यस वर्षको विश्व सुन्दरी (मिस वल्र्ड–२०१७’ बनेकी छन्। उनी मिस वल्र्ड जित्ने छठौं भारतीय सुन्दरी बनेकी छन्। मानुसीले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। श्पर्धामा विश्वका १ सय १८ राष्ट्रले भाग लिएका थिए। …