मिसेस विउटी क्वीन नेपाललाई लेट मि इनको साथ, विजेतालार्इ टिभिएस स्कुटर र मोबाइल फोन

काठमाडौं– सिजन मिडिया प्रालिद्वारा आयोजित विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस विउटी क्वीन’ नेपाललाई लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ।     अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार गर्नको लागि नयाँबानेश्वरमा मंसिर दोस्रो साता खुल्दैछ।       राजधानीमा एक कार्यक्रमकाबीच आयोजक सिजन मिडिया तर्फबाट अध्यक्ष प्रदीपराज वन्त र…