नेपालको सानदार प्रदर्शन,मलेसिया ४५ रनमा अलआउट

काठमाण्डौं – एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा नेपालले सानदार प्रर्दशन गरेको छ । मलेसियाले नेपालसामू जम्मा ४६ रनको विजयलक्ष्य पेश गरेको छ ।       वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो ।     नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ…