काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेताद्वय जनार्दन शर्मा र वर्षमान पुन लक्षित बम आक्रमण घटनाप्रति योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) भत्र्सना गरेको छ। वाइसिएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ्ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरुमाथि लक्षित गरिएको बम आक्रमणको भत्र्सना गदै कारबाहीको माग गरेका छन्। ‘शर्मा…