धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाविरुद्ध वागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले मनोनयन फिर्ता लिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणाविरुद्ध वागी उम्मेदवार दिएका कांग्रेस नेता क्षितिज भण्डारी र नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका नृपबहादुर बोहराले आइतबार मनोनयन फिर्ता लिएका हुन्। प्रधानमन्त्री पत्नी राणालाई पराजित गर्ने…