जादा जांदै यस्तोसम्म बिवादित काम गरेपछि पुर्व उर्जामन्त्री शाही बिवादमा तानिए

काठमाण्डौं– तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स कानुनविपरीत भएको भन्दै लगानी बोर्डले अनुमति रद्द गर्न माग गरेको छ।     टीबीआई होल्डिङ कम्पनीलाई तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स दिएकोमा आपत्ति जनाउँदै बोर्डले उर्जासचिव अनुपकुमार उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवा उर्जामन्त्री कमल थापा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिवलाई पत्रचार…