काठमाडौं– मुख्य निर्वाचन अधिकृतको कार्यालयले वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका नवराज सिलवालविरुद्धको उजुरी खारेज गरिदिएको छ। सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै विकाससिंह तामाङले शुक्रबार दर्ता गराएको उजुरी शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको हो। सिलवाल भर्खरै एमाले…